Latest Movie :

पेरिसडाडामा जे देखियो

एकीकृत नेकपा माओवादीको कार्यालय पेरिसडाडामा धर्नामा बसेका बहिर्गमित लडाकु र प्रहरीबीच झडप भएको हो । बहिर्गमित लडाकुहरुले स्वेच्छिक अवकाश रोज्ने लडाकु सरह सुविधा पाउनुपर्ने लगायतका पांच बुंदे माग राखी पार्टी कार्यालयमा धर्ना दिएको बेला प्रहरी र लडाकुका दुई छुट्टाछुट्टै समुहबीच झडप भएको हो। विभिन्न माग राखी आन्दोलन गरिरहेका उनीहरुले पार्टीले आफ्ना मागहरु पूरा नगरेसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन्। सातादेखि धर्नामा रहेका उनीहरुबीच यसअघि पनि सामान्य झडप भएको थियो

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger