चलचित्र बिन्दासका केहि बिन्दास मय झलकहरु
नेपाली चलचित्र बिन्दास ले आफ्नो फेस बुक आइडी बाट चलचित्र बिन्दास का केहि बिन्दास मय पोस्टरहरु सार्बजनिक गरेका छन् । जसमा नायिका सुष्मा कार्की तथा उनको जवानीलाई निक्कै प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
Labels:
Filmy News
Post a Comment