Latest Movie :

Khabar Bhitrako Khabar 25 May 2012

दलहरुविच सहमतिको प्रयास जारी। Update:नेपाली काँग्रेस र नेकपा (एमाले) बीचको बैठक सकिएको छ । बैठकले भोलि बिहानसम्म राज्य पुनःसंरचनाको विषयमा सहमति गर्ने र त्यसका लागि एमाओवादी र मधेसी मोर्चासँग सहमतिका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । एमाओवादी र मधेसी मार्चाले पटक पटक धोका दिए पनि सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।khabar bhitra ko khabar
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger