Latest Movie :

बन्द, फेरी बन्द र फेरी पनि बन्दै बन्दको देश नेपाल


प्रत्येक दिन बन्दको हल्ला र अन्योलताको दुबिधा भइरहे छ । संसारमा नेपाललाई अब सगरमाथाको देश वा बुद्ध जन्मेको देश भनेर चिनाउनु भन्दा बन्दै बन्दको देश ‘नेपाल बन्द ‘ को देश भनेर चिनाउने भए नेताहरुले जहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हरेक दिन बन्द, फेरी बन्द र फेरी पनि बन्दै बन्द भई रहेको छ । Power News-
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger