Latest Movie :

अबोध शिशु लाई बेबारीसे छोडेर जाने आमाबाबु


नेपाल जस्तो संसारको अति गरिब राष्ट्र भनेर चिनिने देशमा एउटा आमाले बिना बाबुको वा बाबु सहितको बच्चा जन्माएर पनि त्यो बच्चाले आउने भाबि जिन्दगीमा राम्रो पालन्पोसंको वा राम्रो सिक्छाको बाताबरण पाउन सक्दैन भन्ने ड़रले नै त्यो आमा हरुले आफ्नो प्राण भन्दा प्यारो बच्चाहरु बेबरिसी छोडेर जानु बाध्य हुनुपरेको हो: मा यो कुरा ठोकुवा को साथ भन्नु सक्छु :यो संसारमा कुनै पनि आमाको हृदय यहा बर्णन गरिए जस्तो कठोर हुदैन भन्ने कुरामा मा ढुंगाको पहरा जस्तै बिस्वस्त छु :आमा भन्नु मेरो लागि यो संसारमा पानि भन्दा पनि महत्वपुर्ण कुरा हो .संसारको धेरै धनि मुलुक हरुमा यस्ता धेरै संस्था हरु छन् जसले अनाथ बालबालिका हरुलाई गोंद लिन्छन र त्यस्तो आमाहरु लाइ भरपुर सहयोग पनि गर्छन जस्तै फ्रान्स जर्मनी इंगलैंड यस्ता देश हरुमा बच्चा लाइ र आमालाई भरपुर सहयोग गर्ने अनगिन्ति संस्था हरु छन्,तर यो कुरामा त नेपाल धेरै पछाडी छ ,अर्को कुरा नेपालको खाते फटाहा र चोर राजनीतिग्य हरुको नैतिकता जब सम्म सफा हुदैन .हामी नेपालि हरुको संसार भरि नै बेज्जत भैराख्नेछ
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger