Latest Movie :
जेष्ठ ३० -नेपाली चलचित्रकी नायिका जेसिका खड्काले बिहान आत्महत्या गरेकी छन् । उनले आधा दर्जन जति नेपाली चलचित्रमा काम गरेकी छन् । प्रकाश ओझा यौन प्रकरण भिडीयोबाट चर्चामा आएकी उनले बसन्तपुरस्थित डेरामा कोठाको सिलीङमा सलले पासो लगाएर झुण्डेको अवस्थामा फेला पारिएको थियो ।आफ्नो भाइसँग डेरा गरी बस्ने उनले किन आत्महत्या गरेकी हुन भन्ने कारण चाहिं अहिलेसम्म खुलेको छैन ।
पछिल्लो पटक जंगल क्वीन नामक फिल्ममा उनले अभिनय गरेकी थिइन । उक्त फिल्म असार ८ गते रिलिज हुँदैछ । प्रहरीले नायिका खड्कासंग राति २ बजे मोबाइलमा कुरा भएको व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Click Here For Video

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger